×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको नाफा २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ, अधिकांश सूचकमा आकर्षक प्रगति (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंकको नाफा २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ, अधिकांश सूचकमा आकर्षक प्रगति (विस्तृत विवरणसहित)

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंकले २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ४५.१६% ले नाफा बढाएर २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ कमाएको जनाएको हो ।
यस्तै बैंकको वितरणयोग्य नाफा पनि ३५.८३% ले बढेर १ अर्ब ५१ करोड ५८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ३८.९५% र सञ्चालन नाफा ४६.३०% को वृद्धि भएको छ ।  असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । बैंकको रिजर्भ कोष ३०.७६% बढेर ३ अर्ब ८२ करोड ६३ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी