×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

PRIME CA

सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ जारीको प्रक्रिया अघि बढ्नेछ । आईपीओ बिक्री प्रबन्धकको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ गर्नेछ । हाल उर्जा डेभलपर्स ग्रुप कम्पनी सामलिङ पावरद्धारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: