×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले भने – ‘अब रेमिट्यान्स सेवा प्रदायक कम्पनीलाई मर्जरमा लगिन्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले भने – ‘अब रेमिट्यान्स सेवा प्रदायक कम्पनीलाई मर्जरमा लगिन्छ’

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अब रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुलाई पनि मर्जमा लगिने भएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुलाई पनि मर्जमा लगिने बताएका हुन् ।
रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु धेरै भएको भन्ने गुनासो भइरहेको बेला राष्ट्र बैंकले मर्जरको व्यवस्था गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी