काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओमा) मा निर्मल कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा कार्कीलाई नियुक्त गरेको हो ।
कार्कीलाई साउन ३१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि नियुक्त गरेको हो ।