×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानको नियुक्तिविरुद्ध किन एकाएक सर्वोच्च गए हितेन्द्रदेव शाक्य ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुलमानको नियुक्तिविरुद्ध किन एकाएक सर्वोच्च गए हितेन्द्रदेव शाक्य ?

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एकाएक सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । केहि दिनअघि मात्र नियुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा शाक्यले प्राधिकरणबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा आफ्नो अधिकार हनन भएको बताइएको छ । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
उनकै सहमतिमा सरकारले कुलमानलाई  प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई ल्याएको थियो भने उनलाई ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएको थियो  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी