×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारणसभा भदौ २१ गते हुँदै, ९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारणसभा भदौ २१ गते हुँदै, ९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ २१ गते हुने भएको छ । कम्पनीको सभा कुमारी बैंक लिमिटेड टंगााल काठमाडौंमा दिउँसो १२ :३० बजे हुने भएको हो ।
सभाले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभाले आव २०७७ / ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै सभाले लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी