काठमाडौं । ओरियन्टल होटल्स पनि नोक्सानमा गएको छ । होटल्स गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २६ करोड ४ लाख ७४ हजार रुपैयाँ खुद नोक्सानमा गएको हो । अघिल्लो वर्षको यसै अवधिमा भने होटल्सले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
असार मसान्तसम्म ओरियन्टलको सञ्चालन नोक्सान २२ करोड ३८ लाख रुपैयाँ रहेको छ । होटल्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८८ करोड ८५ लाख रुपैयाँ छ ।
होटल्सको प्रतिसेयर २३ रुपैयाँ ९ पैसा नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ पनि १९७ रुपैयाँ ४९ पैसाबाट घटेर १७४ रुपैयाँ ४० पैसामा आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्