×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त, बुधबारदेखि कार्यभार सम्हाल्ने

PRIME CA

बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त, बुधबारदेखि कार्यभार सम्हाल्ने

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओमा नियुक्त गरेको हो ।
मास्के बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको कार्यकाल सकिएसँगै मास्केलाई कामु सीईओमा नियुक्त गरिएको हो । मास्केले भदौ २ गतेदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: