काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा १३७.६२% ले बढेको छ । कम्पनी कुल ५ करोड ३२ लाख ४ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४०.९५% र सञ्चालन नाफा १८३.९७% बढेको छ । रिजर्भ कोष पनि ३२.१८% ले बढेर ९ करोड ८६ लाख ७३ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६९ पैसाले बढेर ४४ रुपैयाँ ९६ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्