×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा पाँच वर्ष पुरानो लाभांश संकलन गर्न सेयरधनीलाई अनुरोध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा पाँच वर्ष पुरानो लाभांश संकलन गर्न सेयरधनीलाई अनुरोध

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझी लिन आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै आव २०६९/७०, देखि २०७१/७२ सम्मको नगद लाभांशबुझी लिन आग्रह गरेको हो ।
सेयरधनीले उक्त लाभांश शेयर रजिष्ट्रार एनएमबि क्यापिटल, नागपोखरीबाट आवश्यक परिचयपत्र र कागजपत्रको प्रतिलिपि सहित ३० दिनभित्र संकलन गर्न सक्नेछन् । तोकिएको अवधिमा लाभांश संकलन नगर्ने लगानीकर्ताको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी