×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (ब्याजदरसहित)

PRIME CA

एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (ब्याजदरसहित)

अर्थ सरोकार

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
विभिन्न प्रकारको बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । मुद्दती निक्षेपमा भने ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव २६ प्रतिशतसम्म ब्याज बैंकले दिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: