×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक लिमिटेडद्वारा आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंक लिमिटेडद्वारा आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै पाँच वर्ष पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले सेयरधीहरुलाई सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन भनेको छ । उक्त लाभांश समयमानै नलगे प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेसमेत बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी