×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलविद्युत् परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रु रु जलविद्युत् परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रु रु जलविद्युत् परियोजनाले कम्पनी सचिवमा किशोर प्रसाद घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा घिमिरेलाई नियुक्त गरेको हो।
कम्पनीले आगामी चार वर्षको लागि कम्पनी सचिवमा घिमिरेलाई नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी