×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बन्ड जारी गर्ने, ब्याजदर कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बन्ड जारी गर्ने, ब्याजदर कति ? (विवरणसहित)

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले ३५ लाख इकाई उर्जा बोन्ड बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बोन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको हो ।
जसमध्ये १४ लाख इकाई बन्ड सर्वसाधारणलाई छुट्याइएको छ भने बाँकी २१ लाख इकाई बन्ड बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बैंकले वार्षिक ४% ब्याजदरमा १५ वर्ष अवधिको उर्जा बन्ड जारी गर्न लागेको हो भने बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी