सिद्धार्थ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त अर्थ सरोकार ३ भाद्र २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि रिक्त स्वतन्त्र सञ्चालकमा उनलाई नियुक्त गरेको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’