×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको खुद नाफामा ९१.१३% को छलाङ, रिजर्भसहित अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइसीएफसी फाइनान्सको खुद नाफामा ९१.१३% को छलाङ, रिजर्भसहित अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा आइसीएफसी फाइनान्सको खुद नाफा ९१.१३% ले बढेको छ । कम्पनीले खुद नाफा ९१.१३%ले बढाएर १९ करोड ६२ लाख रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्ष कम्पनीले १० करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी २५.५२% ले घटेको छ । यस्तै सञ्चालन नाफा भने ९१.३३% ले बढेको कम्पनीले जनाएको छ ।
हाल आइसीएफसीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४१ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९ पैसाले बढाएर १९ रुपैयाँ १६ पैसा पुर्याएको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४० पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी