×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाको प्रबन्ध संचालकमा प्रधान नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कालिका लघुवित्त वित्तीय संस्थाको प्रबन्ध संचालकमा प्रधान नियुक्त

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो।
यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका रुपमा समेत कार्य गरेका प्रधान गत बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका थिए।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी