Skip to content
LAXMI SUNRISE BANK

३६ हजार ६ सय ८० रुपैयाँसहित तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

अर्थ सरोकार

नवलपरासी (पूर्व) ।  तास खेलिरहेको अवस्थामा नवलपरासी (पूर्व) बाट आठ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका–६ टाँडी बस्ने ६० वर्षीय शत्रुघन थापाको घरमा तास खेलिरहेको अवस्थामा उनीलगायत आठजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार ६ सय ८० रुपैयाँ, ५ सय ६० भारतीय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK