×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा निषेधाज्ञा पुन: थपिँदै, निर्णय गर्न प्रजिअको बैठक बस्ने तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौँमा निषेधाज्ञा पुन: थपिँदै, निर्णय गर्न प्रजिअको बैठक बस्ने तयारी !

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई पुन: थप गरिने भएको छ । कोरोना संक्रमणको र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई जारी राख्ने तयारीको भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
सो सम्बन्धमा थप छलफल गर्न आज सरोकारवालासँग छलफलपछि निर्णय हुने पनि उनले बताए । यसअघिबाट संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो भने दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो । पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी