×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मैलुङ खोला जलविद्युत् कम्पनीले कति पाउला पहिलो कारोबारको लागि ओपन रेञ्ज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मैलुङ खोला जलविद्युत् कम्पनीले कति पाउला पहिलो कारोबारको लागि ओपन रेञ्ज ?

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ दशमलव ७५  रुपैयाँदेखि २८७ दशमलव २५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को वास्तविक नेटवर्थ रू. ९५ दशमलव ७५ रहेकाले २८७ दशमलव २५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको हो ।
यस कम्पनीले साउन १४ गतेदेखि १८ गतेसम्म ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि, ३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी