×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से मंगलबारदेखि खुल्ने !

PRIME CA

नेप्से मंगलबारदेखि खुल्ने !

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि मंगलबारदेखि खुल्ने भएको छ । नेप्से नियमित समय अर्थात बिहान ११ बजे खुल्नेछ ।
आइतबार रक्षावन्धन तथा जनै पूर्णिमाको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले बजार बन्द भएको थियो भने सोमबार (भदौ ७ गते) पनि गाइजात्रा पर्व परेकाले नेप्से बन्द भएको थियो ।
बिहीबार नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा कायम भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: