काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सीइमा बस्याललाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
Live on
Listen to live radio.