सिगंटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक नरेन्द्र बल्लभ पन्तले दिएको राजिनामा स्वीकृत अर्थ सरोकार ८ भाद्र २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । सिगंटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक नरेन्द्र बल्लभ पन्तले दिएको राजिनामा स्वीकृत भएको छ । भदौ ७ गते (सोमबार) बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पन्तले दिएको राजिनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’