×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : सिभिल लघुवित्त वित्तीय संस्थाको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन

PRIME CA

लाष्ट रिमाइन्डर : सिभिल लघुवित्त वित्तीय संस्थाको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको रोजगारीमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म ईच्छुक तथा योग्य उम्मेदवारले आवेदन दिन पाउने भएका हुन् ।
संस्थाले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि ८५ जना कर्मचारी माग गरेको थियो ।
कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: