×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सीइओमा पुन: डा. कोइराला नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सीइओमा पुन: डा. कोइराला नियुक्त

Artha Sarokar

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सीइओमा पुन: डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । भदौ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ डा. कोइरालालाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
कोइरालाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्हालेसँगै सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिएको हो । यससँगै उनले भदौ १४ गतेदेखि नै लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी