Skip to content
LAXMI SUNRISE BANK

४८ अंकले घट्यो नेप्से, सबैभन्दा धेरै गुमाए खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से ४८.४२ अंकले घटेको छ । आज सबैभन्दा धेरै खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य घटेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ०८९ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाखमाथिको सेयर कारोबार भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK