काठमाडौं । अरुण काबेली पावरको ११औं वार्षिक साधारणसभा भदौ २६ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथलीमा बिहान ११ बजेबाट सभा सुरु हुने भएको हो । साभामा १७.८९% लाभांश पारित गर्ने विशेष प्रस्ताव राखिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनका लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ ।
यस्तै बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृत लिने प्रस्ताव पनि सभामा पेस हुँदैछ । कम्पनीले सभा र लाभांशका लागि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न भदौ १४ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्