×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ८२ हजार ५६६ कित्ता सेयर बिक्री खुला, संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ८२ हजार ५६६ कित्ता सेयर बिक्री खुला, संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने…!

Artha Sarokar

१० भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८२ हजार ५६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । अनुराग गोवलले आफ्नो नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकारा शर्मा ढुंगेलले २१ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा एक्सेलकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् भने यसमा भाउ तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजको ३५ दिनभित्र एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनैपनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलाई बिक्री खुला गरिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी