×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी कमाए यी १४ कम्पनीका लगानीकर्ताले

PRIME CA

१७ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी कमाए यी १४ कम्पनीका लगानीकर्ताले

१० भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्ति दिन बिहीबार नेप्से १७.५७ अंकले बढेको छ । आज सबैभन्दा धेरै १४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक, श्री ईन्भेष्मेनट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

यस्तै ६ वटा कम्पनीहरुको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाखमाथिको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: