×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित बोलायो असोज १ गते ११औँ साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित बोलायो असोज १ गते ११औँ साधारणसभा

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि क्यापिटलको ११औँ वार्षिक साधारणसभा असोज १ गते हुने भएको छ । एनएमबिले सभा आरण्य बुटिक होटल, हात्तिसारमा बिहान ११.३० बजे सुरु हुने भएको हो ।
सभामा एनएमबिले ३०% नगद लाभांश दिने (करसहित) प्रस्ताव पेश गर्ने छ । सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।
साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी