Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएको छन् । बैंक सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले अर्यालललाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि अर्याल सरकारको तर्फबाट बैंकमा सञ्चालक रहेका थिए ।
नवनियुक्त अध्यक्ष सुमनराज अर्याललाई नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधीकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK