काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमको ४ आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ । फोरमको तेह्रौं, चौधौं, पन्ध्रौं र सोह्रौं वार्षिक साधारणसभा एकैपटक शनिबार सम्पन्न भएको हो । सभाले नयाँ अध्यक्षसहितको कार्यसमिति चयन गरेको छ । सभाबाट तुलसीराम ढकाल नयाँ अध्यक्ष चयन भएका छन् भने
फोरमको उपाध्यक्षमा राजन लम्साल, उपाध्यक्षमा अञ्जिब तुलाधर तथा महसचिवमा दुर्गा तिवारी चयन भएका छन् भने विश्वेश्वर सुवेदी सचिव र हरिचन्द्र खनाल कोषाध्यक्ष चयन भएका छन् । यस्तै फोरमको सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्