काठमाडौँ । अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालकहरुले राजिनामा दिएका छन् । सञ्चालकहरु मिलन खड्का र ईन्द्रमणि त्रितालले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
उनीहरुले दिएका राजिनामा कम्पनीकाे भदाै ११ गते, शुक्रबार अपरान्ह ३ बजे बसेकाे सञ्चालक समितिकाे बैठकले स्वीकृत गरेकाे हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्