काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘एनआईसी एशिया क्ट–३०’ फण्ड सूचिकृत भएकाे छ । फण्डकाे १२ कराेड ५० लाख इकाई नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले फण्डलाई दाेश्राे बजारमा काराेबार गर्न NICSF सिम्बाेल प्रदान गरेको छ ।
एनआईसी एशिया कयापिटलले असार १० गतेबाट असार १४ गतेसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी कोष बिक्री गरेकाे थियाे ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्