काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गर्दै लिन आग्रह गरेको हो । सेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी क्यापिटल मार्केट, नयाँ बानेश्वरमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको छ ।
सेयरधनीहरुले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लैजानु पर्नेछ ।यद्यपि तोकिएको समयसम्म पनि सेयरधनीहरु नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने पनि कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्