×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेली पावरको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अरुण काबेली पावरको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा भट्टराईलाई नियुक्त गरेको हो ।
यस्तै कम्पनीले यसभन्दा अगाडिका कम्पनी सचिव सृजना खड्काले गत भदौ १ गते दिएको राजीनामा भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको पनि जनाएको छ ।
सोही बैठकले कम्पनीको सञ्चालकहरु मिलन खड्का र ईन्द्रमणि त्रितालले सञ्चालक पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी