×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेका सीइओ साउदले दिएको राजिनामा प्रस्ताव मन्त्रिपरिषद्‌मा

PRIME CA

नेप्सेका सीइओ साउदले दिएको राजिनामा प्रस्ताव मन्त्रिपरिषद्‌मा

१६ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेप्सेका प्रमुख चन्द्रसिंह साउदले दिएको राजिनामा स्वीकृति प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । मन्त्रिपरिषद्‌ले उनको राजीनामा स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । नेप्सेका प्रमुखलाई मन्त्रिपरिषद्‌बाटै नियुक्ति गर्ने व्यवस्था भएकाले उनको राजीनामा पनि मन्त्रिपरिषद्‌बाटै स्वीकृत हुने व्यवस्था छ ।
आफ्नी श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि विवादमा तानिएका उनले पदबाट राजीनामा दिएका थिए । झन्डै एक महिना कार्यकाल बाँकी रहँदै उनले रानिनामा दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: