Skip to content
LAXMI SUNRISE BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त

अर्थ सरोकार

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा प्रधानलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK