काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ सम्मको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ छ । उक्त चुक्ता पूँजीको १०.५३ प्रतिशत अर्थात ९ करोड २८ लाख ९६ हजार रुपियाँ लाभांश प्रस्ताव गर्ने निर्णय भएको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्