×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडमा नयाँ सञ्चालक समिति, अध्यक्षमा इन्द्रबहादुर थापा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडमा नयाँ सञ्चालक समिति, अध्यक्षमा इन्द्रबहादुर थापा

Artha Sarokar

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १५औँ वार्षिक साधारणसभाले नयाँ सञ्चालकहरु चयन गरेको छ ।
सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालकमा निर्वाचित इन्द्रबहादुर थापालाई अध्यक्ष र सुरेन्द्रबहादुर खड्कालाई प्रबन्ध सञ्चालनमा चयन गर्ने निर्णय गरेको हो ।
यस्तै सञ्चालकहरुमा अरुणसिंह बस्नेत, प्रकाशकुमार अधिकारी, गोपालप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका हुन् । सभामा १ महिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा कुनै पनि महिला सेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा समितिको पहिलो बैठकबाट निरु केसी कार्कीलाई नियुक्त गरिएको कम्पनी सचिव शर्माले जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी