काठमाडौँ । आज बुधबारदेखि सेयर लगानीकर्ताहरु रिले अनसन बन्ने भएका छन् । पूँजीबजार सुधार सङ्घर्ष समितिको आयोजनामा पूँजी बजारको रक्षाका लागि माइतीघर मण्डलामा लगानीकर्ताहरु ३ बजेदेखि रिले अनसन बस्ने भएका हुन् ।
समितिका अनुसार आजदेखि २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने कार्यक्रम तय भएको छ । लगानीकर्ताले गत सोमबार गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग राख्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई ज्ञापनपत्र बुझाएका थिए ।
लगानीकर्ताहरुले राष्ट बैंकले नियोजित रूपमा ल्याएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पूँजी बजारमा असर पारेको आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्