काठमाडौं । गोर्खाज फाइनान्सको स्थगित २६औं वार्षिक साधारणसभा असोज १८ गते हुने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सभा होटल क्राउन इम्पेरियल, सोल्टीमोड मा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु गर्ने निर्णय गरेको हो । कम्पनीले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । त्यसैले सभामा सो एजेन्डा पनि पेस नहुने भएको छ ।
यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनुका साथै आर्थिक वर्ष २०७५/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । सभाका लागि कम्पनीले असोज १० गतेबाट १८ गतेसम्म बुक क्लोज गर्नेछ । जस अनुसार असोज ९ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग उपस्थित हुन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्