×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टले माग्यो विभिन्न १० पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

PRIME CA

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टले माग्यो विभिन्न १० पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

२७ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले कर्मचारीको माग गरेको छ । कम्पनीले स्थायी पदपूर्तिका लागि चार प्रबन्धकसहित विभिन्न १० पदमा कर्मचारीको माग गरेको हो ।
कम्पनीले प्रशासन र वित्तमा एक/एक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो । यस्तै दुई/दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।
ईच्छुक व्यक्तिले असोज १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: