×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीका सेवाग्राहीले बुझाएनन् विद्युत् महसुल, छ लाख ५६ हजार रकम भुक्तानी नगरेपछी प्राधिकरणले काट्यो लाइन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गुल्मीका सेवाग्राहीले बुझाएनन् विद्युत् महसुल, छ लाख ५६ हजार रकम भुक्तानी नगरेपछी प्राधिकरणले काट्यो लाइन

Artha Sarokar

३१ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गुल्मी । गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।
लाइन काटिएका ग्राहकले कूल रु छ लाख ५६ हजार १६.४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिए । लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी