×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक डा.डिल्ली राज अर्यालले दिएको राजीनामा स्वीकृत

PRIME CA

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक डा.डिल्ली राज अर्यालले दिएको राजीनामा स्वीकृत

१ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक डा.डिल्ली राज अर्यालले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ता अन्तर्गत सञ्चालक पदमा नियुक्त राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.अर्याल उक्त कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नरहेकोले कम्पनीको सञ्चालक सदस्यको रुपमा निरन्तरता दिन नसक्ने कारण देखाई उनले भदौ २७ गते राजीनामा दिएका हुन् ।
अर्यालले सञ्चालक पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: