सूर्या लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा असोज ४ गतेदेखि लागू हुने गरी भरत केसी नियुक्त अर्थ सरोकार १ आश्विन २०७८, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ४ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !