
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चन्द्रागिरी हिल्सको १३ लाख ९६ हजार कित्ता आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको जनाएको हो । जससंगै नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र बोर्डको अनुमती प्राप्तिपछी सेयर बाँडफाँट गरिने छ । क्यापिटलका अनुसार शुक्रबारका लागि आइपिओ बाँडफाँटको प्रस्ताव गरिएको छ ।
चन्द्रागिरी हिल्सले १०० अंकित मूल्यको १३ लाख ९६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओमा १३ लाख ९६ हजार २२ कित्ताका लागि १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । यो कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् । भने बाँकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्