काठमाडौं । सेञ्चुरी क्यापिटलले पाँचौं वार्षिक साधारणसभा असोज २४ गते बोलाएको छ । कम्पनीले सभा आर्यतारा भवन काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले चुक्ता पुँजीको ६.२५०% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्ने भएको छ । नगद लाभांश प्रयोजनका लागि यसले १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा पेस हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्