काठमाडौं । सेयर लगानीकर्ताहरु र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुबीच वार्ता जारी रहेको छ । विभिन्न १८ बुंदे मागसहित १० दिनदेखि आन्दोलनरत पूँजीबजार सुधार संघर्ष समिति र बोर्डबीच आज बुधबार वार्ता भएको हो ।
संघर्ष समितिका संयोजक रोहन कार्कीले केहिबेर अघिदेखि उठाएका मागहरुका विषयमा छलफल भइरहेको बताए । ‘बोर्डका पदाधिकारी र १० जना लगानीकर्ता वार्तामा छौं’ उनले भने । यद्यपि केहि समय अघि भने वार्तामा बोलाएर बोर्ड वार्ता गर्न आनाकानी गरेर ढोकानै बन्द गरेको थियो ।
बाेर्डले ढाेका नखाेलेपछि सबै लगानीकर्ताहरू कालाे टीसर्ट लगाएर नारावाजी गरेका थिए । समितिले भदौ २८ गतेदेखि १८ बुँदे माग राखेर पूँजी बजार सुधारका निम्ति भन्दै आन्दोलन गरिरहेको छ ।
यस्तो छ समतिको माग


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्