Skip to content
LAXMI SUNRISE BANK

दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति नर्भिकको ध्यानाकर्षण

अर्थ सरोकार

काठमाडौं । नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति नर्भिकको ध्यानाकर्षण भएको छ ।

नर्भिक अस्पिटलले यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराएको छ । उनी निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK